कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक सभासमक्ष टेबुल
barnanmedia.com · Mon Jun 09 22:03:13 GMT 2025

कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभासमक्ष टेबुल गरिएको छ ।
प्रदेशसभाको छैटौँ अधिवेशनको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङको अनुमतिअनुसार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ‘कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ११२ को उपनियम ३ बमोजिम सभासमक्ष प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)