मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन ७८ दिन बाँकी: राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झन्डा प्रयोग गर्न सक्ने

ratopati.com · Tue Dec 16 19:02:00 GMT 2025

काठमाडौँ। निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झन्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झन्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।

आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झन्डाको प्रयोग गर्न सक्ने छन् । दलको झन्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रबन्धको प्रस्ताव गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)