लागू औषध गाँजा मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ
barnanmedia.com · Mon Jun 09 22:07:02 GMT 2025

लागू औषध (गाँजा) मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारीअनुसार, वादी नेपाल सरकार विरुद्ध प्रतिवादी श्याम कुस्ले भएको लागू औषध मुद्दा (०७८-C1-१५९०) मा सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहलको २०८० साल जेठ १९ गतेको फैसलाले रु. २,००० जरिवाना र ६ महिना कैद सजाय तोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)