मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजकाे माैसम : तराईमा हुस्सु र कुहिराे, काेशीका केही स्थानमा पानी पर्ने

shilapatra.com · Fri Dec 08 00:29:00 GMT 2023

नेपालमा हाल पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्स/कुहिरो लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)