नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज
thahakhabar.com
काठमाडौं : नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
राजधानी ढाकामा साँझ पौने ६ बजे सुरु हुने मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन्। असोज पहिलो सातादेखि हुने १९औं एसियाली खेलकुदको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रिपूर्ण खेल्न लागेको हो। गत वर्ष भएको महिला साफ च्याम्पियनसिपपछि नेपालले बंगलादेशबीच खेल हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)