राप्रपा अध्यक्ष थापाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग रिहा गरियोस्
barnanmedia.com · Mon Jun 09 22:43:08 GMT 2025

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन्।
'चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको बहानामा पक्राउ गरिएका उनलाई अहिले नयाँ-नयाँ मुद्दाहरू थपेर सरकारले प्रतिशोध साँध्ने काम गरेको छ। दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्,' थापाले सोमबार आफ्नो फेसबूकमा लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)