बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल निर्माण
lokaantar.com · Sat Apr 01 01:37:00 GMT 2023
म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा २१ लाख रुपैयाँमा कर्भड हल निर्माण भएको छ ।
ब्याटमिन्टनसहित मार्सल आर्टका खेल समेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)