मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँपालिका अध्यक्षको दोहोरो चरित्र

rajdhanidaily.com · Fri Aug 25 23:47:37 GMT 2023

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवको कार्यकक्ष प्रवेशद्वारमै ठुलाठुला अक्षरमा भ्रष्टाचारविरोधी नारा लेखिएको छ । जसमध्ये एउटा नारा छ, ‘म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ ।’

तर, उनै अध्यक्ष यादवलाई भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । उनलाई तीन दिनअघि आयोगले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)