तनावमा माधव नेपाल, एकातिर भ्रष्टाचार मुद्दा, अर्काेतिर पार्टीमा पहिरो जाने
barnanmedia.com · Mon Jun 09 22:53:59 GMT 2025

एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाल सक्रिय राजनीतिको उत्तरार्धमा छन्।
उत्तर्राधमा यसकारण कि अब नेपाल अदालतबाट भ्रष्टाचारी ठहर होउन कि सफाइ पाउन। तर, सक्रिय राजनीति उनका लागि टाढाको विषय बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)