काठमाडौं महानगरपालिकाको सर्वदलीय बैठक सुरु हुँदै
baahrakhari.com · Fri May 13 18:14:00 GMT 2022
काठमाडौं । काठमाडौं महानगरपालिकाको सर्वदलीय बैठक केही बेरमा सुरु हुन लागेको छ ।
बैठकका लागि राजनीतिक दल एवं उमेदवारका प्रतिनिधिलाई माइकिङ गरेर राष्ट्रिय सभागृहमा बोलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)