समाजवादीका केन्द्रीय सदस्य तुलाधर एमालेमा
news24nepal.tv · Sat Aug 12 23:38:58 GMT 2023
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर आज पूर्ववत् पार्टी नेकपा (एमाल)मा फर्किएका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेत्री तुलाधरलाई आफ्नो निवास बालकोटामा प्रवेश गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)