डिजिटल युगमा गोप्य, गोप्य हुँदो रहेनछः विष्णु रिमाल
techpana.com · Wed May 24 16:15:07 GMT 2023
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई 'बौलाहा मेयर'को संज्ञा दिएपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आलोचित बनेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्पष्टीकरण दिएका छन् । फेसबुकमा बुधबार एक पोस्ट लेख्दै रिमालले गोप्य प्रयोजनका लागि भएको कार्यक्रममा बोलेका कुरा सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै डिजिटल युगमा केही कुरा गोप्य हुन नसकेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)