मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजदेखि कक्षा १२ को परीक्षा :  तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी

aarthiknews.com · Thu Apr 25 23:15:00 UTC 2024

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी

भक्तपुर । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)