ब्राजिलको छैटौं विश्वकप सपना चकनाचुर, हालान्डको दुई गोलमा नर्वे क्वार्टरफाइनलमा
kalakarmi.com · Sun Jul 05 23:41:32 GMT 2026
काठमाडौं- पाँच पटकको विश्व विजेता ब्राजिलको छैटौं विश्वकप जित्ने सपना फेरि अधुरै बनेको छ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत गए राति भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको हो ।
नर्वेका स्टार स्ट्राइकर Erling Haaland ले खेलको अन्त्यतिर दुई गोल गर्दै आफ्नो टोलीलाई पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुर्याए । ब्राजिलका लागि इन्जुरी समयमा Neymar ले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो टोलीको हार टार्न पर्याप्त भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)