बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने एक जना पक्राउ
newsofnepal.com · Thu Jan 08 17:14:44 GMT 2026
काठमाडौँ।
प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)