मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधन सुझावका लागि एमालेले बनायो उपसमिति

onlinekhabar.com · Sun Jun 14 13:55:18 GMT 2026

३१ जेठ, काठमाडौं । नेकपा एमालेले संविधान संशोधनका लागि सुझाव संकलन गर्न अग्नि खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको संविधान संशोधन सुझाव कार्यदलले उपसमिति बनाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय