बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
lokaantar.com

बङ्गलादेशका पूर्व प्रहरी प्रमुख बेनजिर अहमदलाई दुबईबाट पक्राउ गरिएको छ । उनीविरूद्ध इन्टरपोलको खोजीको सूचीमा निवेदन परेको थियो ।
कुनै समय शेख हसिनाको नजिकको सहयोगी रहेका बेनजीरले सन् २०२४ को मे महिनामा देश छाडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)