मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेशका १४ एमाले सांसदले बुझाए स्पष्टीकरण

nepallive.com · Mon May 24 00:20:00 GMT 2021

काठमाडौं– नेकपा (एमाले)को बागमती प्रदेशका १४ जना सांसदले पार्टीलाई स्पष्टीकरण बुझाएका छन्। राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराउन भूमिका खेलेको भन्दै एमालेको बागमती प्रदेश संसदीय बोर्डले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो।

बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोेधेकोे थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)