मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ यू-१६ च्याम्पियनसिप आजबाट सुरु हुँदै

thahakhabar.com

काठमाडौं : साफ अन्डर-सिक्सटिन महिला च्याम्पियनसिप आजदेखि नेपालमा सुरु हुँदै छ। यसअघि १५ वर्ष मुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि अन्डर सिक्सटिन उमेर समूहमा खेलिन लागेको हो।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र भुटान सहभागी छन्। घरेलु मैदानमा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)