मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आजदेखि छैटौं झापा गोल्डकप

annapurnapost.com · Sat Mar 02 00:51:14 GMT 2024

झापा : बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि छैटौं झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एक समारोहबीच उद्घाटन गर्न लागेको झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा भइसकेको गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए। उद्घाटन समारोहमा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको प्रस्तुति रहनेछ। गोल्डकपलाई भव्य र सभ्य बनाउन मैदानदेखि सडकसम्म सिँगारिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)