तेस्रो लहरका क्रममा एकैदिन १६ संक्रमितको मृत्यु
nayapatrikadaily.com · Sun Jan 23 00:34:00 GMT 2022
स्वास्थ्य मन्त्रालयका अनुसार मृतक सबै दीर्घरोगी, १३ जना खोप नलगाएका
ओमिक्रोन भेटियन्ट भित्रिएसँगै कोरोनाको तेस्रो छाल सुरु भएको २२औँ दिनमा एकैदिन १६ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारको तुलनामा चार गुणाले बढेर शनिबार १६ संक्रमितको मृत्यु भएको हो । केही महिनायता दैनिक औसत मृत्युदर तीनजना मात्रै रहेकोमा शुक्रबार चारजनाको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)