मधेसी जनताको अधिकार प्राप्तिको सङ्घर्ष जारी छ : राजेन्द्र महतो
ratopati.com · Fri Oct 20 07:05:00 GMT 2023
सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको बताएका छन् ।
लोसपा नेपाल जिल्ला कमिटी सप्तरीद्वारा राजविराजमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गजेन्द्र बाबुले पहिचान र अधिकारको लागि देखेको सपना साकार हुन बाँकी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)