घरेलु मैदानमा उपाधि चुम्न चुकेको नेपाल, स्तब्ध खेलाडीहरु (तस्बिरहरु)
nepalpress.com · Wed Oct 30 15:06:25 UTC 2024
काठमाडाैं । दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ भने घरेलु मैदानमा नेपाल भने छैटाैंपटक उपविजेतामै सीमित बनेकाे छ ।
फाइनलमा घरेलु टोली नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)