साफ महिला च्याम्पियनसिपः बंगलादेशी खेलाडीको खुशीयाली, नेपाली स्तब्ध (तस्बिरहरू)
deshsanchar.com · Wed Oct 30 15:07:43 UTC 2024
काठमाडौँ- साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जितेपछि नेपाल घरेलु मैदानमा पुनः स्तब्ध बनेको छ।
उपाधि रक्षा गर्ने क्रममा बंगलादेश १५ हजार घरेलु दर्शकलाई २-१ ले स्तब्ध पार्दै पुनः च्याम्पियन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)