बन्दसत्रमा ओलीले आफूले तयार पारेको सूची पेस गरे
baahrakhari.com · Sun Nov 28 19:03:13 GMT 2021
चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आइतबार मध्यराति चितवनको सेभन स्टार होटलमा बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रमा केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची प्रस्ताव गर्दैछन् । नेता शेरबहादुर तामाङकाअनुसार तयार भएको सूची ओली पेस गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)