विश्वभर १० करोडभन्दा बढी संक्रमित निको, २९ लाखभन्दा धेरैको मृत्यु
khabarhub.com · Sat Apr 10 01:05:25 GMT 2021
काठमाडौँ– विश्वभर १० करोड ८८ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १० करोड ८८ लाख ४५ हजार ४३१ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८०.४६ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)