कति छ आजको विदेशी मुद्राको भाउ?
nepalkhabar.com · Sun Sep 26 23:19:55 GMT 2021
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयको दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर ११७ रुपैयाँ ६२ पैसा र बिक्री दर ११८ रुपैयाँ २२ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिद दर १३७ रुपैयाँ ८० पैसा र बिक्री दर १३८ रुपैयाँ ५१ पैसा तथा पाउन्ड १ को खरिद दर १६० रुपैयाँ ९१ पैसा तथा बिक्री दर १६१ रुपैयाँ ७३ पैसा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)