मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीमा खोलामा डुबेर बालकको मृत्यु

onlinekhabar.com · Sun Jun 14 14:07:12 GMT 2026

३१ जेठ, गुल्मी । गुल्मीमा खोलामा डुबरे एक जना बालकको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका–३ टेगाका ११ वर्षीय बालक लुकबहादुर गन्धर्वको लसाहस्थित छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)