बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
barnanmedia.com · Sun Jun 14 13:56:41 GMT 2026

बङ्गलादेशका पूर्व प्रहरी प्रमुख बेनजिर अहमदलाई दुबईबाट पक्राउ गरिएको छ। उनीविरूद्ध इन्टरपोलको खोजीको सूचीमा निवेदन परेको थियो।
कुनै समय पूर्व निरंकुश नेता शेख हसिनाको नजिकको सहयोगी रहेकी बेनजीरले सन् २०२४ को मे महिनामा देश छाडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
शेख हसिना