मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एनआरएनए आइसल्याण्डको अध्यक्षमा शुभाव सिंह थापा सर्वसम्मत चयन

barnanmedia.com · Sun Jul 27 22:24:26 GMT 2025

लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसल्याण्डको अध्यक्षमा शुभाव सिंह थापा सर्वसम्मत चयन भएका छन्। आइतवार सम्पन्न पहिलो अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा भक्त बहादुर गुरुङ, महिला उपाध्यक्षमा संजु बस्नेत, महासचिवमा दिपश कंडेल, सचिवमा श्रीभक्त पौडेल, कोषाध्यक्षमा रुपेश विष्ट चयन भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)