जीवन मृत्यु प्रकरण : शव १० दिनदेखि अस्पतालमै, घटनास्थलनजिक विस्फोटक पदार्थ फेला
thahakhabar.com
बैतडी : बैतडीमा दशरथचन्द नगरपालिका-१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शंकास्पद देखिएको छ। उनको आफैँ मृत्यु भएको हो वा हत्या भएको हो खुल्न सकेको छैन। बुडालको हत्या भएको आशंका उनको परिवारले गरेको छ।
परिवारका सदस्यले बुडालको हत्या भएको भन्दै १२ जनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)