के हो ल्याप्रोस्कोपी, अनि प्रविधिको प्रयोग गरी कसरी हुन्छ उपचार ?
techpana.com · Tue Jan 18 16:20:29 GMT 2022
काठमाडौं । पेटमा स-साना घाउ बनाई दूरविनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपिक भनिन्छ । पछिल्लो समय ल्याप्रेस्कोपिक विधि बिरामीको रोजाइमा पर्ने गरेकाे छ ।
दुर्विनबाट शल्यक्रिया गरिने भएकाले छिटो छरितो र त्यति धेरै महँगो पनि नहुने भएकाले ल्याप्रोस्कोपी विधि धेरैको रोजामा परेको एभरेष्ट अस्पतालका स्त्री रोग तथा निशन्तान रोग विशेषज्ञ डा. राजन शाह बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)