भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
ratopati.com · Sun Jul 05 23:56:37 GMT 2026
मेक्सिको सिटी । विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्ड र मेक्सिकोबिचको अन्तिम १६ को खेल खराब मौसमका कारण एक घण्टा ढिलो गरी सुरु हुने भएको छ।
सुरुको तालिका अनुसार नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु हुनुपर्ने यो खेल मेक्सिको सिटीको मौसममा आएको खराबीका कारण फिफाले कम्तीमा एक घण्टा पर सारेको पुष्टि गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)