देशमा केही भएन भनेर नसरापौं : पूर्वमन्त्री झाँक्री
gorkhapatraonline.com · Thu Jan 08 17:22:39 GMT 2026

। पूर्व सहरी विकासमन्त्री तथा नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले देशमा केही भएन भनेर सराप्दै हिड्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
गर्भधारणदेखि कक्षा १२ पढ्ने बेलासम्म राज्यले एक जना नागरिकको लागि थुप्रै लगानी गर्ने तर प्लस टु सकेर देशले केही गरेन भनेर देश बाहिर गाली गर्दै जाने प्रवृतिको अन्त्य गरेर सकारात्मक सोँच र भए गरेका विकासका कामको प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)