धवलशम्सेर र दुर्गा प्रसाईं समूहबीच नयाँ पार्टी खोल्ने सहमति, २४ वटा विभिन्न समिति गठन
lokaantar.com

डा. धवलशम्सेर राणा नेतृत्वको समूह र दुर्गा प्रसाईंको 'नागरिक बचाउ महाअभियान' बीच बृहत्तर राष्ट्रवादी एकता कायम गरी नयाँ राजनीतिक दल निर्माण गर्ने सहमति भएको छ।
नयाँ राष्ट्रवादी पार्टी निर्माणका लागि आइतबार आयोजित एक विशेष कार्यक्रममा जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)