समानुपातिकमा एमालेलाई २७ लाख २२ हजार मत, एकीकृत समाजवादीको पुगेन ३ लाख
lokaantar.com · Thu Dec 01 00:21:40 GMT 2022
प्रतिनिधिसभा समानुपातिकमा नेकपा एमालेले २७ लाख २२ हजार ८३३ मत पाएको छ ।
बिहीवार बिहानसम्म १ करोड १ लाख ७५ हजार ८९५ मतगणना हुँदा नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)