देश छाडेर सिङ्गापुर गएका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेद्वारा राजीनामा
Ujyaaloonline.com · Fri Jul 15 00:55:09 GMT 2022
देश छाडेर सिङ्गापुर गएका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिनुभएको छ ।
हिजो माल्दिभ्सबाट सिङ्गापुर गएका राष्ट्रपति राजापाक्षेले इमेलमार्फत राजीनामा पत्र पठाएका सभामुख महिन्दा यापा अबेवर्दनाले बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपतिको राजीनामासँगै प्रदर्शनकारीले मध्यरातसम्म सडकमा खुसीयाली मनाएका खबरमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)