श्रमिकको हितमा नभएको सम्झौता तत्काल कार्यान्वयन नहुने
gorkhapatraonline.com · Tue Jan 23 00:41:05 GMT 2024
काठमाडौँ, माघ ९ गते ।
वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ (एफडब्लुडब्लुएमसी) बिच गत मङ्सिर २० गते भएको सम्झौता हाललाई कार्यान्वयन नगर्ने निर्णय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)