मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिग : वाट्फोर्डमाथि चेल्सीको जित

news24nepal.tv · Thu Dec 02 01:04:50 GMT 2021

एन्जेसी । इंग्लिस प्रिमियर लिगको र्शीषस्थानमन रहेको चेल्सीले वाट्फोर्डमाथि जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले वाट्फोडलाई उसैको मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउनको लागि मासन माउन्ट र हाकिम जियाले समान एक-एक गोल गरे । घरेलु टोलीका लागि इमानुयल डेनिसले गरेको गोल सान्तवन बन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)