इटहरीमा ५ दिने चलचित्र कार्यशाला गोष्ठी सुरु
rajdhanidaily.com · Tue Apr 16 23:27:17 UTC 2024

बिराटनगर । नेपाल सरकार चलचित्र विकास बोर्डको आयोजना र चलचित्र महासंघ प्रदेश नं. १ को सहकार्यमा आयोजित मेरो कथा चलचित्र सिर्जनात्मक कार्यशाला गोष्ठी सोमबार इटहरीमा उद्घाटन भएको छ । उक्त कार्यशाला गोष्ठी ५ दिनसम्म रहनेछ ।
सोमबार उद्घाटन समारोहमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका राज्यमन्त्री सुनिता गुरुङ्गले कलाकार देशको गहना भएको हुँदा उनीहरुको संरक्षण, सम्मान गर्न र कलाको संरक्षण गर्न आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्न सदैव आफू तत्पर रहेता पनि कलाकारहरुलाई अगाडि बढाउनका लागि राज्यले बजेट छुट्याउन जरुरी भएको समेत दाबी गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)