तीन ठूला दल मिल्दा जुर्यो 'कोशी प्रदेश' (तस्बिरहरू)
nepalkhabar.com · Wed Mar 01 17:03:41 GMT 2023
प्रदेश १ सभा गठन भएकाे ६३ महिनापछि प्रदेश १ ले आफ्नो नाम पाएको छ।
नाम नै राख्न नसकेर एक कार्यकाल गुजारेको प्रदेश १ ले अन्तत: बिहीबार साँझ कोशी प्रदेश नाम पाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)