मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारत र इङ्ग्ल्याण्ड बीचको चौथो टेस्ट खेल बराबरीमा सकियो, जडेजा र सुन्दरले शतक प्रहार गरे

barnanmedia.com · Sun Jul 27 22:28:36 GMT 2025

भारत र इङ्ल्यान्डबीच खेल भइरहेको पाँच टेस्ट शृङ्खलाको चौथो खेल बराबरीमा सकिएको छ।

म्यानचेस्टरमा खेलिएको यो टेस्ट म्याचको अन्तिम दिन, इङ्ग्ल्याण्डले जित्न सक्दो प्रयास गर्यो तर भारतीय ब्याट्सम्यानहरूले खेल बराबरी गर्न सफल भए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)