मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक लाखको माला लगाउने अध्यक्षका उम्मेदवारले बुझाए स्पष्टीकरण

deshsanchar.com · Sat May 07 14:02:06 GMT 2022

सिमकोट – एक लाखको माला लगाउने हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्षका उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टकरण बुझाएका छन्।

गठबन्धनका उम्मेदवार लालकेश जैसीले माला लगाउनुको कारण खुलाएर निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टिकरण बुझाएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)