तिहारको छोटो बिदामा घुम्न जाने सोच छ? यी हुन् उपयुक्त ५ ठाउँ
setopati.com · Mon Nov 13 00:30:52 GMT 2023
अहिलेको मौसम घुम्नका लागि उपयुक्त मानिन्छ।
तिहारको समयमा बिदा पनि भएकाले धेरैलाई कतै घुम्न जान पाए भन्ने लागिरहेको हुन सक्छ। काठमाडौंका बासिन्दालाई लक्षित गर्दै आजभोलि टुर्स तथा ट्राभल कम्पनीहरूले पनि विभिन्न ठाउँको प्याकेज बनाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)