मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी, कसले कति मत पाए ? (सूचीसहित)

baahrakhari.com · Sat Apr 10 22:00:00 GMT 2021

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । उनले निर्मला शर्मालाई तीनहजार बढी मतले पराजित गरेका छन् ।

शनिबार सम्पन्न मतगणनामा पोखरेल नेतृत्वमा रहेको प्यानलले विजयी हासिल गरेको छ । पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)