मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तालिबानले सत्ता कब्जा गरिरहँदा किन मौन रह्यो अफगान सेना

annapurnapost.com · Wed Aug 18 00:59:00 GMT 2021

१५ अगस्टमा जब तालिबानी विद्रोही अफगानिस्तानको राजधानी काबुल छिर्न थाले, राष्ट्रपति असरफ घानीले देश नै छाडेर भागे । केही रिपोर्टका अनुसार उनी ताजिकिस्तान पुगे भनिएको छ । कसैले उज्वेकिस्तान पुगेको दावी गरेका छन् ।

डेनमार्क, नर्वे, स्वीडेन, जर्मनी, अमेरिका लगायत धेरै देशले काबुलबाट आफ्ना दूतावास फिर्ता गर्न थालेका छन् । आम नागरिकका लागि भने काबुल विमानस्थल एकै ठाउँ बाँकी थियो । जहाँबाट मानिसहरु विदेश भाग्न सक्थे । तर अहिले त्यो ठाउँ पनि सर्वसाधारणका लागि बन्द गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)