नयाँ सत्ता समीकरण, गठबन्धन होइन, पाँच दलबीचको सहकार्य मात्रै हो : एमाले महासचिव
farakdhar.com · Mon Mar 18 17:04:49 GMT 2024
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा प्रभावकारी बनाउने ढंगले लाग्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)