युरो छनोटमा पोर्चुगलको सानदार जित, रोनाल्डोको २ गोल
setopati.com · Mon Mar 27 00:45:00 GMT 2023
क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले लक्जमबर्गमाथि सानदार जित निकालेको छ।
युरो २०२४ को छनोट अन्तर्गत समूह जे को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६-० को फराकिलो जित निकालेको हो। पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्यो। पोर्चुगलको जितमा जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले थप १-१ गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)