मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सर्लाहीमा सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

baahrakhari.com · Sun Dec 26 03:45:00 GMT 2021

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

गए राति करिब १० बजे नम्बर खुल्न नसकेको सवारीसाधनले ना३४प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार सर्लाहीकै लालबन्दी नगरपालिका–७ का ५७ वर्षीय भीम गुरुङको उपचारका क्रममा जिल्ला अस्पतालमा गए राति नै मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)