दार्चुलामा कांग्रेसको सुरुवाती अग्रता
nepalkhabar.com · Mon Nov 21 17:50:11 GMT 2022
दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले सुरुवाती अग्रता लिएका छन्। उनले ४५३ सहित सुरुवाती अग्रता बनाएका हुन्।
बडूलाई नेकपा एमालेका गणेश ठगुन्नाले पछ्याइरहेका छन्। ठगुन्नाले ३२६ मत ल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)